SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

‘सोले’मा सबैभन्दा बढी पारिश्रमिक लिने धर्मेन्द्र, एक कलाकारलाई त बदलामा फ्रिज

मुम्बई, ३० साउन । धर्मेन्द्र र अमिताभ बच्चनको जय–विरु जोडीको कल्ट क्लासिक फिल्म सोलेले आजबाट ५० वर्ष पूरा गरेको छ। अहिले पनि सिनेमा प्रेमीहरूमा यो चलचित्र प्रतिको चासो घटेको छैन । हो, स्वतन्त्रता दिवस सोलेले ५० वर्ष पूरा गरेको छ । १५ अगस्ट १९७५ मा रिलिज भएको सोलेलाई रमेश सिप्पीले निर्देशन गरेका थिए ।