SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ १०:२४ AM · 1 मिनेट पढाइ

गुगल म्याप्सले नेपालमा सुरु गर्‍यो स्ट्रिट भ्यू सेवा

 काठमाडौं । गुगल म्याप्सले आजदेखि नेपालमा स्ट्रिट भ्यू सेवा सुरु गरेको छ ।  डिजिटल नेपाल कन्क्लेभ २०२५ मा गुगल म्याप्सका स्ट्रिट भ्यू प्रमुख निशान्त नैयरले नेपालका सुन्दर दृश्य र समृद्ध संस्कृतिलाई विश्वभरबाट भर्चुअल रूपमा अवलोकन गर्न सकिने घोषणा गरे। नैयरले भने, “अब तपाईहरूले विश्वभरबाट नेपालको सुन्दर दृश्यहरू र नेपाली संस्कृति अवलोकन गर्न सक्नुहुनेछ ।