बागमती प्रदेश सरकारमा पाँच नयाँ मन्त्रीले सपथ लिए
हेटौंडा, ३० साउन । बागमती प्रदेश सरकारका पाँच नयाँ मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपाली कांग्रेसका तर्फबाट मन्त्रीमा नियुक्त प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
