SHARE
बुटवल टुडे · शुक्रबार​ ३० साउन २०८२ ११:५४ AM · 1 मिनेट पढाइ

पाल्पामा भदौ १ गते सार्वजनिक बिदा

लमही ३० ,साउन । लुम्बिनी प्रदेश सरकारले आगामी भाद्र १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।  प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार सो दिन पाल्पामा भगवती जात्रा मनाइने भएकाले बिदा दिने निर्णय गरिएको हो ।