अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपाल ४२ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेट गुमाएर १७७ रनमा सीमित गरे पनि लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
