अनलाइनबाटै विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यम सूचीकरण र नवीकरण गर्न सकिने, नगरे सुविधा कटौति हुने
विज्ञापन बोर्डले विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमलाई अनलाइन प्रणालीमार्फत सूचीकरण तथा नवीकरण गर्न आग्रह गरेको छ।