माओवादी नेता गगन पुरी सरकारी जग्गा घोटालामा भ्रष्टाचारी ठहर, ३१ करोड ७३ लाख जरिवाना र एक वर्ष कैद
काठमाडौँ । झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’ दमकको सरकारी जग्गा घोटाला काण्डमा भ्रष्टाचारी ठहर भएका छन्। दमकको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने गिरोह सञ्चालन गरेको अभियोगमा पुरी दोषी ठहर भएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
