पश्चिमतर्फ मनसुन सक्रिय, दिउँसो यी स्थानमा ‘भारी वर्षा’को सम्भावना
काठमाडौँ । देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी छ। यस क्रममा अहिले बिहान पनि काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (साउन २९, बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
