SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०१:४८ AM · 1 मिनेट पढाइ

निर्माण कम्पनीको ढिलासुस्ती : नगरपालिकाको चेतावनीपछि बल्ल काम सुरू

समाचार सारांश असार १५ भित्र सम्पन्न गर्नुपर्ने काम सम्झौताको म्याद सकिएपछि करिब १५ दिन ढिलो गरेर मात्रै सुरु गरिएको हो । वर्षातको प्रतिकूल मौसममा पनि स्थानीय सरकारको दबाबपछि निर्माण कम्पनीले काम गर्न थालेको हो । समयमै काम नगरेपछि तानसेन नगरपालिकाले रूपन्देहीको रामदेवी डिजाइन एन्ड विल्डर्स कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको थियो । पाल्पा, २९ साउन ।