बारीमै भविष्य देख्ने दीपक
समाचार सारांश सन्धिखर्क नगरपालिका–२ कुर गाउँ निवासी दीपकले आफ्ना बाबुआमाबाट सिकेको कृषि पेसालाई आधुनिक र व्यावसायिक बनाउँदै लगे । उनी अहिले २० रोपनी क्षेत्रफलमा विभिन्न मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आइरहेका छन् । उनले सुरूमा ३ रोपनीबाट थालेको खेती अहिले २० रोपनीमा विस्तार भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
