जापानीज इन्सेफ्लाइटिसको जोखिम
डेंगु सङ्क्रमण फैलिरहेको बेला जापानीज इन्सेफ्लाइटिसको जोखिम समेत बढिरहेको छ । स्वास्थ्य सेवा विभागले बालबालिकाहरूमा जापानीज इन्सेफ्लाइटिस बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार देशभर ६० जना बढीमा जापानीज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
