पर्यटनमा अन्तरपालिका सहकार्यको आवश्यकता
बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा स्थापित गर्ने योजनासहित ‘घुमौं बुटवल’ भन्ने अभियान चलाउने घोषणा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
