SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०४:२३ AM · 1 मिनेट पढाइ

सीमाक्षेत्रमा चोरी तस्करी मौलाउँदै

समाचार सारांश नवलपरासीको सीमावर्ती नाकाहरूमा साइकल र मोटरसाइकल प्रयोग गरेर स-साना तस्करी गतिविधि बढिरहेको छ । घुमुवा प्रहरीहरू सूचना संकलनभन्दा बढी तस्करहरूसँग मिलेर सेटिङ मिलाउने काममा संलग्न भएको आरोप । अधिकांश तस्करहरू स्थानीय राजनीतिक कार्यकर्ता भएको र उनीहरूले घुमुवाको नियुक्ति राजनीतिक पहुँच प्रयोग गरी गराउने गरेका छन् ।   नवलपरासी, २९ साउन ।