पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ९ को नेपाली पाठ्यपुस्तक सच्याइयो
काठमाण्डौ, २९ साउन । पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली विषयको पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ । ‘बोध र अभिव्यक्ति’ खण्ड अन्तर्गतको अभ्यास १३ मा समावेश गरिएको गीत “यसपाली त मनै फाट्यो, केले सिउने, केले टाल्ने……” का रचनाकार अम्बर गुरुङ भनी उल्लेख गरिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
