SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०५:५३ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि : निजी विद्यालय सञ्चालकहरूद्वारा आन्दोलनको घोषणा

 काठमाडौं, २९ साउन । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकप्रति गहिरो असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।