आगन्तुक चराको बासस्थान सुरक्षित गर्नुपर्नेमा विज्ञको जोड
दाङ, २९ साउन । नेपाल पंक्षी संरक्षण संघको आयोजनामा दाङमा भएको छलफलमा सरोकारवालाले चरा संरक्षण सबैको दायित्व भएको बताएका छन् । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवारले चराहरूले कृषि प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले तिनको संरक्षण अनिवार्य रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
