कालीगण्डकी करिडोर सुचारु, रिडी–तम्घास खण्ड अझै अवरुद्ध
गुल्मी, २९ साउन । लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेकोे कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका –२ स्थित राक्सेमा सडक माथिबाट चट्टान सहितको पहिरो खसेपछि उक्त सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध बनेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
