कोपाइलट सुशान्तका बाबु भन्छन् – ममाथि ह्यारेसमेन्ट गरियो
काठमाडौं, २९ साउन । २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले दुर्घटनाबारे अध्ययन गर्न गठित आयोगका संयोजकमाथि आफूमाथि दुव्र्यवहार (ह्यारेसमेन्ट) गरेको गम्भीर आरोप लगाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
