रविविरुद्धको निवेदनमा पोखरा उच्च अदालतमा सुनुवाइ हुँदै
काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणमा ठगी आरोप लागेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा सुनुवाइ सुरु भएको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको संयुक्त इजलासमा भइरहेको सुनुवाइको प्रारम्भिक चरणमा सरकारी वकिलहरूले बहस प्रस्तुत गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
