SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

विजयनगर प्याब्सनद्वारा विद्यालय शिक्षा विधेयकविरुद्ध ज्ञापनपत्र

चन्द्रौटा, २९ साउन । विद्यालय शिक्षा विधेयकका केही प्रावधानप्रति असहमति जनाउँदै विजयनगरका निजी विद्यालय सञ्चालकहरूले पालिकालाई ज्ञापनपत्र बुझाएका छन् । प्याब्सन विजयनगर समितिले बिहीबार पालिका अध्यक्ष गोपाल बहादुर थापा र शिक्षा शाखा प्रमुख हरिहर बेल्वासेलाई ज्ञापनपत्र बुझाएको हो ।