रसुवामा यात्रुबाहक बस दुर्घटना
काठमाडौं । रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहका अनुसार, दिउँसो करिब २ बजे बा ४ ख ८४३५ नम्बरको बस पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
