SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री समक्ष चार स्वास्थ्य प्रतिष्ठानका कुलपतिको सपथ

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।