तीन दिनपछि सेयर बजारमा सुधार, नेप्से २.६२ अंकले बढ्यो
काठमाडौं, २९ साउन । लगातार तीन दिनसम्म घटेको सेयर बजार साता कारोबारको अन्तिम दिन बिहीबार हल्का वृद्धि भएको छ। नेप्से परिसूचक आज २.६२ अंकले बढ्दै २७८८ अंकमा पुगेको छ। कारोबारको क्रममा सूचक दुईपटक २८ सय अंक नाघे पनि दिउँसो १:४० बजेपछि केही घटेर बन्द भएको हो । बजार सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
