देशभर डेंगु संक्रमण तीव्र, संक्रमित संख्या २ हजार ९ सय ५२
काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । सन् २०२४ को पुसयता हालसम्म २ हजार ९ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ । डेंगु हालसम्म ७४ जिल्लामा फैलिएको छ भने गत सातामात्र १८० नयाँ संक्रमित थपिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
