एमसीसी परियोजना अघि बढ्दै, २ प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता
काठमाडौं,२९ साउन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत दुई कम्पनीसँग ठेक्का सम्झौता गर्दै एमसीसी अन्तर्गत नेपालमा विद्युत् प्रसारण लाइन निर्माणका कार्यहरू तीव्र रूपमा अगाडि बढेका छन् । रातमाटे–नयाँ दमौली खण्डका लागि एञ्जेलिक–स्किपर संयुक्त उपक्रम र नयाँ दमौली–नयाँ बुटवल खण्डका लागि वाइबा–सलासर संयुक्त उपक्रमसँग ठेक्का सम्झौता गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
