एमबीबीएस र बीडीएसमा सिट संख्या वृद्धि, केही कलेजले पाए अधिकतम १३० सिट
काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको आयोगको बैठकले पूर्वाधार र शैक्षिक मापदण्डको आधारमा सिट संख्यामा वृद्धि गर्ने निर्णय लिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
