आँखामा चक्कु हानेर फरार रहेका अभियुक्त पक्राउ
सुर्खेत, २९ साउन । सुर्खेतमा युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । झन्डै एक महिना पछि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
