वनमन्त्री कलवारलाई उद्यान महासंघको अवधारणापत्र
बुटवल, २९ साउन । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारलाई नेपाल उद्यान महासंघले उद्यान व्यवस्थापन, विकास र सञ्चालन सम्बन्धी अवधारणापत्र हस्तान्तरण गरेको छ । एक समारोहका बिच शुक्रबार नेपाल उद्यान महासंघका अध्यक्ष खेम प्रसाद लुइटेलले वन तथा वातावरणमन्त्री देवकरण प्रसाद कलवारलाई अवधारणापत्र हस्तान्तरण गरेका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
