SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ११:४२ AM · 1 मिनेट पढाइ

ईस्कोन बुटवलमा कृष्ण जन्माष्टमी तयारी

बुटवल, २९ साउन । अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (ईस्कोन) बुटवलको आयोजनामा श्री कृष्ण जन्माष्टमी पर्व मनाउने भएको छ । साउन ३१ गते शनिबार बुटवल मिलनचोकमा विविध सास्कृतिक कार्यक्रमसहित भब्य रुपमा मनाईने तयारी भएको विहिबार पत्रकार सम्मेलन गरि ईस्कोन बुटवलका अध्यक्ष करनधर दासले बताए ।