एसइईको उत्तरपुस्तिका चेकजाँचमा त्रुटी: गणेश ज्ञानज्योतीका प्रसन्न पौडेलले ल्याए चार जीपीए
बुटवल, २९ साउन । २०८१ सालको एसइई परीक्षाको उत्तर पुस्तिका पुनर्योग गर्दा रुपन्देहीको बुटवल– १५ सेमलारस्थित गणेश ज्ञानज्योती पव्लिक हाइस्कुलका प्रसन्न पौडेलले चार जीपीए ल्याएका छन् । यसअघि परीक्षाफल प्रकाशित हुँदा ३.९५ जीपीए आएकोमा उनले चित्त नबुझी रिटोटलिङ (पुनर्योग) गराएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
