SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:०५ PM · 1 मिनेट पढाइ

“बुद्धले मनायो कृष्ण जन्माष्टमी”

बुटवल, २९ साउन । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले बिहीबार कृष्ण जन्माष्टमी पर्व विशेष कार्यक्रमसहित मनाएको छ । विद्यालयको शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन र संस्कृतिसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।