SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

महिला संघको तीज मिलनमा सामाजिक एकतामा जोड

बुटवल, २९ साउन । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ क्षेत्र नं. २ रुपन्देहीले बिहीबार बुटवलमा तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक एकता, मौलिकता र सांस्कृतिक संरक्षणमा जोड दिए ।