SHARE
बुटवल टुडे · बिहीबार २९ साउन २०८२ ०२:४१ PM · 1 मिनेट पढाइ

इजी रेमिट र नियो मनी ट्रान्सफरबिच सम्झौता

बुटवल, २९ साउन । इजी रेमिट र नियो मनी ट्रान्सफरले छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता गरेका छन् । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सकिन्छ ।