रेसुङ्गामा हावाबाट ऊर्जा उत्पादनको सम्भाव्यता, अध्ययन अघि बढ्यो
गुल्मी, २६ साउन । रेसुङ्गा नगरपालिकाले एक आर्थिक वर्षमा ९२ करोड रुपैयाँभन्दा बढीको विकास खर्च गरेको छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी हालसम्मका उपलब्धि र आगामी वर्ष गरिने कार्य योजनाहरूको बारेमा जानकारी गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
