बन्धक बनाइएका विपिन जोशीको रिहाइको पहलमा आमा र बहिनी इजरायल प्रस्थान
काठमाडौं, २६ साउन । कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत इजरायलतर्फ लागेका हुन्। विमानस्थलमा प्रवेश गर्ने क्रममा आमा र छोरी भावुक भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
