इजरायली हमलामा अलजजिराको पाँच पत्रकारको हत्या
काठमाडौं, २६ साउन । गाजा शहरको अल शिफा अस्पताल नजिकै इजरायली हमलामा अल जजीराका पाँच पत्रकार मारिएका छन् । संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेइकेह, क्यामेरामेन इब्राहिम जाहेर, मोहम्मद नौफल र मोमेन अलिवा अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
