एकैदिन सुनको भाउमा एक हजार एक सय रुपैयाँको गिरावट
काठमाडौँ, २६ साउन । नेपाली बजारमा आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुन तोलाको १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
