रवि लामिछानेको थुनामुक्तिका लागि रुपन्देही अदालतमा बहस जारी
भैरहवा । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेले बिगो बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले आफूलाई थुनामुक्त गराउन माग गर्दै अदालतमा निवेदन दिएका छन् । उक्त निवेदनमाथि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस जारी छ । रवि लामिछाने अदालतमा व्यक्तिगत रूपमा उपस्थित नभए पनि उनका कानुनी प्रतिनिधिहरू बहसमा संलग्न छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
