रवि लामिछानेको कोठामा एसी छैन, झ्याल प्लाईले टालिएको छ : मानवअधिकार आयोग
बुटवल, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही कारागारको अवस्था सामान्यभन्दा कमजोर देखिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगका प्रतिनिधिहरूले कारागारको अनुगमनपछि लामिछाने राखिएको कोठामा एसी नरहेको र झ्याल प्लाई उडले टालेर बन्द गरिएको स्पष्ट पारेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
