एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
सुर्खेत, २६ साउन । जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा आज एम्बुलेन्स दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार भे १ च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।उक्त एम्बुलेन्सका चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चुनाराको घटनास्थलमा मै मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
