SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

नेपालगन्ज नजिकको धार्मिक–पर्यटन गन्तव्य:  सन्तानेश्वरको आकर्षण बढ्दो

नेपालगन्ज, २६ साउन । बाँकेको नरैनपुर गाउँपालिकामा पर्ने चुरे पहाडमा अवस्थित सन्तनेश्वर मन्दिरमा दिन प्रतिदिन भक्तजनहरूको उपस्थिति बढ्दै गएको छ । करिब ४ वर्षदेखि चर्चामा आएको यो मन्दिरमा अहिले विशेष गरी हाइकिङ गर्नेहरू, शिवभक्त महिला र धार्मिक पर्यटकहरूको उल्लेख्य उपस्थित देखिएको हो ।