दाङ जिल्ला अदालतले एक वर्षमा करिब ६२ प्रतिशत मुद्दा फर्छ्यौट
दाङ,२६ साउन । दाङ जिल्ला अदालतले बितेको एक वर्षमा करिब ६२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलका अनुसार आर्थिक वर्षमा दर्ता भएका कुल पाँच हजार दुई सय २६ मुद्दा मध्ये एक वर्षको अवधिमा तीन हजार दुई सय ६२ अर्थात् ६२ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्यौट भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
