रवि लामिछानेको थुनामुक्ति सम्बन्धी बहस सकियो
रुपन्देही, २६ साउन । सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले दायर गरेको थुनामुक्तिको माग सम्बन्धी बहस सकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
