SHARE
बुटवल टुडे · सोमबार २६ साउन २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

इक्यान रुपन्देहीको करदाता शिक्षा तथा लेखा व्यवस्थापन अन्तरक्रिया

बुटवल, २६ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा “करदाता शिक्षा तथा लेखा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ ।