राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब प्राज्ञिक केन्द्र, विशेषज्ञ डाक्टर उत्पादन सुरु
लमही, २७ साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अब गुणस्तरीय उपचारसँगै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने प्राज्ञिक केन्द्रका रूपमा विकसित भएको छ। साविक राप्ती अञ्चलका हजारौँ नागरिकको दशकौँदेखिको उपचार गन्तव्यका रूपमा स्थापित यो संस्था अहिले डाक्टर पढाउने थलोसमेत बनेको हो। दाङको घोराहीमा अवस्थित यो अस्पतालले वर्षौँदेखि औषधि–उपचारमा सेवा दिँदै आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
