बालमैत्री नगरपालिकामा शिक्षकको पिटाइले छात्रा बेहोस्
नवलपरासी, २६ साउन । जिल्लाको दोश्रो बालमैत्री नगरपालिका घोषणा गरिएको रामग्राम २ स्थित पवन माविमा एक शिक्षकको पिटाईले छात्रा वेहोस भएकी छिन् । प्रश्न सोध्दा उत्तर नदिइएको झोकमा सोही विद्यालयका शिक्षक शिवसागर गिरीले कक्षा ७ मा अध्ययनरत रामग्राम २ हाटबजार टोलकी १७ बर्षीया रुक्साना खातुनलाई पिट्दा उनी बेहोस भएकी हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
