आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक मंगलबार अपराह्न १ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१’ पेस गर्ने सम्भावित कार्यसूची छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
