बाख्रा-बंगुरबाट करोडौं आम्दानी, गाई भैंसीको सङ्ख्या घट्दै
समाचार सारांश गाई भैंसीको घट्दो सङ्ख्याको विपरीत, रोल्पामा भेडा, बाख्रा र बंगुरको सङ्ख्या भने बर्सेनि बढ्दै गएको छ । रोल्पामा आर्थिक वर्ष २०७९/८० मा करिब २ लाख बढी बाख्रा थिए भने २०८१/८२ सम्म बढेर करिब २ लाख ६ हजार पुगेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
