नारा भन्दा व्यवहारमा कार्यान्वयनको चुनौती
‘दिगो विकास र सुनौलो भविष्यको सार : स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ भन्ने मूल नारासहित नेपालसहित विश्वभर अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइन्छ। यस वर्ष पनि यही नारासहित अन्तर्राष्ट्रिय युवा दिवस २०२५ मनाइँदैछ। यो नारा नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ। तर, वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने उल्लेखनीय चुनौती देखिन्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
