८ करोडको सिँचाइले बदल्यो चौवाटार फाँटको मुहार
समाचार सारांश अर्घाखाँचीको छत्रदेव गाउँपालिकास्थित चौवाटार फाँटमा सिँचाइको सुविधा नहुँदा लामो समयसम्म खेतीयोग्य जमिन बाझिएको थियो । २०४३ सालदेखि योजना बनाएर प्रयास सुरु गरिएको चौवाटार सिँचाइ योजना ३६ वर्षपछि २०८१/८२ मा सम्पन्न भयो । २२० घरधुरीका १४५० जना किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । अर्घाखाँची, २७ साउन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
